Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४३:२५ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक मृगौलाको डायलासिस

प्रकाशित मिति: २०७६ कात्तिक ३०, शनिबार

1294
Shares

काठमाडौं, ३० कार्तिक २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक मृगौलाको डायलासिस गरिएको छ । ग्राण्डी इन्टरनेशनल अस्पतालले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको हेमोडायलासिस सम्पन्न भएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, प्रधानमन्त्रीको निजी चिकित्सक दिब्यासिंह शाह, युरोलाजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रेमराज ज्ञवालीले संयुक्त विज्ञप्ति निकालेर शनिबार प्रधानमन्त्री ओलीको पुनः हेमोडायलासिस गरिएको उल्लेख गरेका छन् ।

‘हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ । प्रधानमन्त्री शनिबार नै निवास फर्किनु हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । यसअघि ग्राण्डीमै प्रधानमन्त्री ओलीको दुई पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि दुबै मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -