Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:१७ दिउँसो
- ADVERTISEMENT -

सचिन तेन्दुलकरको टिमले त्रिवि मैदानमा खेल जित्न सफल

प्रकाशित मिति: २०७६ कात्तिक ३०, शनिबार

582
Shares

काठमाडौँ, ३० कात्तिक २०७६ । त्रिवि अन्तररास्ट्रिय क्रिकेट मैदानमा युनिसेफको आयोजनामा भएको सचिन तेन्दुलकर र विनोद दासको कप्तानी भएको सद्भावना क्रिकेट खेलमा सचिनको टिम विजयी भएको छ ।

क्रिकेट मैदानमा शनिबार भएको १० ओभरको मैत्रीपूर्णमा सचिनको टिम ‘ब्लु’ ले विनोदको ‘रेड’ माथि ६ विकेटको जित निकालेको हो । विनोदको टिमले दिएको ४६ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पुरा गरेको हो ।

सचिनले आज ब्याटिंग गर्दै ७ रन बनाए । उनले एक चौका पनि प्रहार गरेका थिए । सचिन ब्याटिंग गर्न मैदान प्रवेश गर्दा कीर्तिपुर मैदानमा उपस्थित समर्थकहरुले ठुलो हुटिङ गर्दै छक्का प्रहार गर्न आग्रह गरेका थिए ।

युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।

युनिसेफको निमन्त्रणामा गएराति काठमाडौं पुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ समेत  गरेका थिए । दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडी रहेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -