Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४६:५४ बिहान
- ADVERTISEMENT -

गोरखाका जनप्रतिनिधिहरू भुज भूकम्पपश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरूको अवलोकन

प्रकाशित मिति: २०७६ कात्तिक ३०, शनिबार

573
Shares

काठमाडौं, ३० कात्तिक २०७६ । गोरखाका स्थानीय तहका प्रतिनिधि युनाइटेड नेशन्स् डेभलोप्मेन्ट प्रोग्राम (युएनडिपी) का तर्फबाट भारतको परिचयात्मक भ्रमण गरेका छन् ।

‘भुज भूकम्प पुनर्निर्माण अनुभव’ बाट सिक्ने उद्देश्यले प्रतिनिधिकालागि युएनडिपीको साझेदारको रूपमा रहेको वनर ड्रिभन रिकन्स्ट्रक्‍न कोलाब्रेटिभ अफ इन्डिया (ओडिआरसी) ले गुजरात र दिल्लीमा भ्रमण समन्वय गरेको हो ।

भ्रमणमा गोरखाका २ नगरपालिकाका मेयर/उपमेयर तथा ६ गाउँपालिकाका वडा अध्यक्ष/उपाध्यक्ष उक्त भ्रमणमा सहभागी रहेको छ । भारत भ्रमणका क्रममा भूजण्ड गुजरात सरकारका कार्यकारीहरूसँग प्रतिनिधिहरूले भेटघाट गर्नुका साथै भुज भूकम्पपश्चात अपनाइएका स्वनिर्माणका अभ्यासहरूको अवलोकन गर्ने कार्यक्रम छ ।

दिल्लीमा प्रतिनिधिहरूले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणसँग अन्तरक्रिया गरी भारतको विपद् तयारी, पुनःस्थापना तथा अनुभवहरूबारे विस्तृत जानकारी लिने कार्यक्रम तय गरिएको छ ।

गोरखा जिल्लाको २६ हजार ९१२ घरको पुनर्निर्माण गर्न भारत सरकारलले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारको स्वनिर्माणको अवधारणलाई मूर्तरूप दिन युएनडिपीले भूकम्प उत्थानशील आवास निर्माणका लागि घरधनीहरूलाई सामाजिक-प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

विपद् व्यवस्थापन, पुनःस्थापना तथा प्रतिरोध सम्बन्धमा समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्घि गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -