Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:१६ दिउँसो
- ADVERTISEMENT -

‘मातृभूमिका लागि नेपाली’ले कात्तिक ३० गतेदेखि संसारव्यापी हस्ताक्षर अभियान शुरु गर्ने

प्रकाशित मिति: २०७६ कात्तिक २८, बिहीबार

1280
Shares

काठमाडौं, २८ कात्तिक २०७६ । स्वधर्म, स्वसंस्कृति, राष्ट्रियता, राष्ट्रिय एकता र जनताका दैनिक समस्या समाधानका निम्ति दबाब पैदा गर्न जनस्तरमा गठित नागरिक सङ्गठन ‘मातृभूमिका लागि नेपाली’ले कात्तिक ३० गतेदेखि संसारव्यापी हस्ताक्षर अभियान शुरु गर्ने भएको छ ।

किराँत, बौद्ध, शिख, जैन, बोन र नेपाली मुसलमानहरूले परापूर्वदेखि मान्दै आएका इस्लामलगायतको धर्म–संस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाका निम्ति मातृभूमिका लागि नेपालीले हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त अभियानको थालनी कात्तिक ३० गते वसन्तपुरबाट हुने र सो दिन बिहान ११ः०० बजे वसन्तपुरमा शुभारम्भ समारोह आयोजना गरिएको सङ्गठनका प्रवक्ता डा. राजेश अहिराजले जानकारी गराउनुभएको छ ।

समारोहमा बौद्ध, किराँत, जैन, शिख र सनातनी वैदिक धर्मका प्रतिनिधि तथा सातजना किशोरकिशोरीले पहिलो हस्ताक्षर गरेपछि अभियान तीन महिनासम्म निरन्तर चल्ने बताइएको छ ।

कम्तीमा एक करोड हस्ताक्षर सङ्कलन गरी त्यसको ‘प्रतीकपत्र’ राष्ट्रपति र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा बुझाइने भएको छ ।

संसारभरि जहाँसुकै रहेका नेपालीले हस्ताक्षर गर्न सक्ने भन्दै उक्त सङ्गठनले सबै देशभक्त राष्ट्रप्रेमी नेपालीलाई हस्ताक्षर अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -