Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०९:०७ दिउँसो
- ADVERTISEMENT -

ललितपुर घुसेलमा जापानको सहयोगमा दुई कोठे भवन निर्माण

प्रकाशित मिति: २०७६ कात्तिक २५, सोमबार

781
Shares

ललितपुर, घुसेल, २५ कात्तिक २०७६ । इको हिसानो मेमोरियल घुसेल हाउसको दुई कोठे पक्की भवनको उदघाटन भएको छ ।

ललितपुर बाग्मति गाउपालिका १ घुसेलस्थत घुसेल माध्यमिक बिद्द्यालयको परिसरमा बनेको यो भवन नेसा फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जापनी नागरिक नो वु ओ सुएनगाले बिधिवत रुपमा उद्घाटनपछि भवन हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष जगत बहादुर लोले जापानको सहयोगप्रति धन्यबाद दिनुभयो । दक्षिण पश्चिम ललितपुरको घुसेल गाँउबारे बारेमा प्रधानाध्यापक रमेश न्यौपानेले प्रष्ट्याउनु भएको थियो । पाटनवर्क शपकी रजना खड्गीको विशेष पहलमा उक्त भवन निर्माण बताइएको छ ।

यस भवनमा एउटा कोठामा सिलाइ सिक्नलाई प्रयोग हुनेछ भने अर्को कोठामा प्रथामिक उपचारका लागि केहि आधारभुत सामानका साथ तयार भएको छ । कार्यक्रममा जापानका केही जापनिज र पाटन वर्कशप ललितपुरका प्रतिनिधि बिद्यालयका शिक्षक विद्यार्थी, स्थानिय जनप्रतिनिधी,स्वास्थ्यकर्मी र स्थानियको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिद्यालयलाई केही शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत भएको थियो भने जापनी टोलीले जापानी गीत गाउनु भएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -