Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:१०:१९ बिहान
- ADVERTISEMENT -

बिहानैदेखि नेपालगञ्ज नाका बन्द

प्रकाशित मिति: २०७६ कात्तिक २३, शनिबार

570
Shares

काठमाडौं, २३ कात्तिक २०७६ । भारतमा शनिबार (आज) बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ ।

शनिबार भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ ।

पूर्व सूचना दिँदा घुसपैट हुन सक्ने भन्दै एक्कासी आज बिहानबाट नाका बन्द गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् । एक्कासी नाका बन्द हुँदा भारततर्फ जान लागेका नेपाली अलपत्र परका छन् ।

भारतीय पक्षले नेपालगञ्जबाट बिरामी बोकेका एम्बुलेन्स बाहेक कसैलाई प्रवेश गर्न दिइएको छैन ।

पछिल्लो समय भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -