Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:१७ दिउँसो
- ADVERTISEMENT -

सबस्टेशनमा लागेकाेआगो नियन्त्रण, तीन करोड बढीको क्षति

प्रकाशित मिति: २०७६ कात्तिक १०, आइतबार

830
Shares

सिन्धुपाल्चोक १० कात्तिक २०७६ । सिन्धुपाल्चोकको लामोसाँघुस्थित नेपाल बिद्युत प्राधिकरणको सबस्टेशनमा आगलागी हुदाँ तीन करोड भन्दा बढीको क्षति भएको छ ।

सबस्टेशनमा मा आज १२ बजेर २५ मिनेट जाँदा आगलागी भएको थियो । झण्डै दुइ घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट ३० एमभीए क्षमताको टान्सफरमर पूर्ण रुपमा क्षति भएको छ । सो टान्सफरमर तीन करोड भन्दा बढी मूल्यको रहेको छ । आगलागीबाट केबुल, क्वाइन, रेडियटर जलेर नष्ट भएको सो सबस्टेशनका इन्जार्ज फुर्वासाङगे लामाले बताउनुभयो ।

लामोसाँघुबाट दोलखा लगिएको ३३ केभीलाइनको टा«न्सफरममा खराबी आएका कारण टा«न्सफरमर एक्कासि पड्केको इन्जार्ज लामाले जानकारी दिनु भएको छ । सो बितरण केन्द्रका प्रमुख सानुबाबु थापाले आगलागी बारे अनुसन्धान भइरहेको बताउनुभयो ।

आगो नियन्त्रणमा ल्याउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी, प्राधिकरणका कर्मचारी लागेका थिए । आगो नियन्त्रणका लागि फायर ग्याँस, दमकल नहुदाँ आगो नियन्त्रणमा लिन अति कठिन भएको थियो । माटो, केराको पात, पानी , रुखका स्याउला प्रयोग गरि आगो निभाइएको थियो । आगलागीले दोलखा जिल्ला अन्धकार हुने भएको छ भने सिन्धुपाल्चोकलाई खाशै असर नपर्ने बितरण केन्द«का प्रमुख थापाले बताउनुभयो । गोरखापत्र अनलाइनबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -