Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१४:०० दिउँसो
- ADVERTISEMENT -

सभापति शेर देउवाद्वारा दुःख व्यक्त

प्रकाशित मिति: २०७६ कात्तिक ८, शुक्रबार

823
Shares

दैलेख, ८ कात्तिक २०७६ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसको जिल्ला कार्यसमिति दैलेखका उपसभापति एवं नेपाल तरुण दलका पूर्वजिल्ला अध्यक्ष भूपेन्द्रजङ्ग महतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

नेता महतको बुधबार भारतको दिल्लीस्थित मेडिओर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले एक विज्ञप्तिमार्फत काङ्ग्रेसको सङ्गठनमा र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेता महतले पु¥याउनुभएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ ।

साथै, सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक होनाहार व्यक्तिलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । सभापति देउवाले नेता महतको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -