काठमाडौँ, २९ असोज २०७६ । दशै लागेसंगै काठमाडौं उपत्यकाबाट आ–आफ्नो थाातथलो फर्कनेहरुको लर्को लाग्छ ।
जब फुलपातीदेखि दसैंको बिदा सुरु हुन्छ तब काठमाडौं लगभग सुनसान देखिन थाल्छ ।
गाडिहरु सडकमा कम गुड्छन् र शहरमै भएकाहरु पनि आफ्नो परिवारसाग दसैं मनाउन व्यस्त हुने भएकाले शहर सुनसान हुन्छ ।
चाडपर्बको बेलामा पर्व मनाउन सबै घर गएपछी यतिबेला काठमाडौं सुनसान भएको छ ।








































