Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:२२:३६ बिहान
- ADVERTISEMENT -

करण केसीले अन्तिम ओभरमा आवश्यक १७ रन सहित जीत

प्रकाशित मिति: २०७६ असोज २०, सोमबार

634
Shares

काठमाडौं, २० असोज २०७६ । करण केसीले अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपाललाई नेदरल्याण्ड बिरुद्ध ४ विकेटको जित दिलाएका छन्। उनले ४ विकेट पनि लिएका थिए। अलराउण्ड प्रदर्शन गरेका करणले ३.३ ओभरमा १७ रन खर्चिंदै ४ विकेट लिएका थिए।

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।

करणले १४ बलको सामना गर्दै ३१ रन बनाएका थिए। उनले ३ छक्का र १ चौका प्रहार गरेका थिए।

नेपालले टस जितेर नेदरल्याण्डलाई ब्यटिङका लागि निम्त्तयाएको थियो। नेदरल्याण्ड १९.३ ओभरमा सबै विकेट गामउँदै १ सय ३३ रन बनाएको थियो। नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २० रन खर्चिंदै ४ वेकट लिएका थिए। नेदरल्याण्डका म्याक्स ओडोडले ४३ रन बनाएका थिए।

नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा ३३ रन बनाएका थिए। त्यसगरि बिनोद भण्डारीले २६ रनको योगदान दिएका थिए। नेदरल्याण्डका लगि भान डर मर्वले २ विकेट लिएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -