Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:०१ बिहान
- ADVERTISEMENT -

वर्षभरिकै धेरै दर्शनार्थी

प्रकाशित मिति: २०७६ असोज २०, सोमबार

783
Shares

पाल्पा, २० असोज २०७६ । बडा दसैंको आठौं दिन महाअष्टमीको अवसरमा पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको भैरवस्थान मन्दिरमा ३० हजार बढी दर्शनार्थीले एकै दिनमा दर्शन गरेका छन् ।

यस मन्दिरमा वर्ष दिनकै सबैभन्दा बढी भीड लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बोका, हाँस, कुखुरा, पाडा लगायत २ हजार बढी बली दिइएको छ । महाअष्टमीको दिन बिहानैदेखि भैरवस्थानमा थामी नसक्नु भीड लागेको थियो ।

मन्दिरमा भीड व्यवस्थापन गर्न प्रहरी, व्यवस्थापन समिति, स्थानीय नागरिक खटिएका थिए । मन्दिर व्यवस्थापन समितिले अत्यधिक भीड भएकाले पूजा पनि सोही अनुरुप छिटो छिटो गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

पाल्पाको भैरवस्थानबाहेक अन्य शक्तिपीठहरुमा पनि देवीको दर्शन गर्ने, बली चढाउने, भजनकिर्तन गर्नेको घुइँचो लागेको छ । पाल्पाको तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिर, ताँहुको रम्भादेवी, भुवनपोखरीको गोखुङ्गा, कोलडाँडाको सत्यवती, भैरवस्थान मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । मुझुङ्ग, छहरा, भुवनपोखरी, खालीवन, सिलुवा, बिरकोट, गल्धा, ज्यामिरे, अर्चले लगायतका गाउँका कोटघर र देवीको मन्दिरमासमेत दर्शनार्थीको घुइँचो लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -