Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५०:३९ दिउँसो
- ADVERTISEMENT -

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पीडित महिलाले जबरजस्ती करणी उद्योगको जाहेरी

प्रकाशित मिति: २०७६ असोज १९, आइतबार

552
Shares

काठमाण्डौँ, १९ असोज २०७६ । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध पीडित महिलाले जबरजस्ती करणी उद्योगको जाहेरी दिएकी छन् ।

संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले महराविरुद्ध महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी हुन् ।

स्रोतका अनुसार, पीडित महिलाले शुक्रबार राती जाहेरी दिएकी हुन् । जाहेरीलगत्तै प्रहरीले अनुसन्धान थालेको छ ।

आरोपी महरा आजै पक्राउ पर्ने सम्भावना रहेको पनि बताइएको छ ।

१२ असोजमा काठमाडौं, तिनकुनेस्थित आफ्नो डेरामा महराले बलात्कार गरेको महिलाको आरोप छ ।

सञ्चारमाध्यममा बलात्कारका खबर फैलिएपछि १४ असोजमा महराले सभामुखबाट राजीनामा दिएका थिए । तर, ती महिलाले श्रीमानसँग छलफल गरेर निर्णय लिने बताएकी थिइन् । यो बीचमा उनले वयान समेत फेरेकी थिइन् ।

आफू डिप्रेसनको बिरामी भएको बताएकी ती महिलाले अन्ततः जाहेरी दर्ता गरेकी छन् । जाहेरी नपरे पनि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेको चस्मा लगायतका सामग्री बरामद गरिसकेको छ ।

महरालाई प्रहरी अनुसन्धानमार्फत कारबाही अघि बढाउन देशी, विदेशी अधिकारकर्मीहरुले चर्को दबाब दिँदै आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -