Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४६:१० बिहान
- ADVERTISEMENT -

महरा प्रकरणको अनुसन्धान प्रहरीद्वारा सुरु

प्रकाशित मिति: २०७६ असोज १४, मंगलबार

760
Shares

काठमाडौँ, १४ असोज २०७६ । पदबाट राजीनामा दिएलगत्तै संघीय संसदको सभामुख  कृष्णबहादुर महरामाथि लागेको आरोपको सम्बन्धमा प्रहरीले छानबिन शुरु गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले घटना स्थल भनिएको ठाउँको मुचुल्का तयार पार्ने लगायतको काम शुरु गरेको हो । महराले पदबाट राजीनामा दिएलगत्तै प्रहरीले प्राविधिक अनुसन्धान सुरु हो ।

प्रहरीले  घटनास्थलमा फेला परेका सबै प्रमाणलाई नियन्त्रणमा लिएर प्राविधिक अनुसन्धान थालेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा लगायत सामग्री बरामद गरेको प्रहरी स्रोतले जनाएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -