Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१०:१०:४५ राति
- ADVERTISEMENT -

पाकिस्तानमा शक्तिशाली भुकम्प : ५ जनाको मुत्यु

प्रकाशित मिति: २०७६ असोज ७, मंगलबार

984
Shares

पाकिस्तान, ७ असोज २०७६ । पाकिस्तानमा शक्तिशाली  भुकम्प गएको छ । मंगलबार बेलुका ४ बजेर ३३ मिनेट जाँदा गएको भुकम्पमा धेरै धन–जनको क्षती भएको अनुमान गरीएको छ । प्रारम्भिक खबर अनुसार, भुकम्पका कारण एक महिला सहित ५ जनाको मत्यु र ५० बढि घाइते भएका छन् । कैयौ स्थानमा रहेको सडक चिरा परेका छन् ।

भुकम्पले पंजाब, पख्तूनख्वा प्रान्त र इस्लामाबादको कैयौ भागमा तेज झट्का महसुु गरिएको छ । यूनाइटेड स्टेट्स जियोलोजिकल सर्वे का अनुसार भुकम्पको केन्द्र गुलाम कश्मीर को मीरपुर, जातला गएको छ । भुकम्प १० किलोमिटर गहिराइसम्म गएको थियो ।

यो भन्दा पहिला यहाँ २००५ मा पनि भुकम्प गएको थियो, जसा धेरै नै धन–जनको क्षती भएको थियो ।

जियो टिभिका अनुसार, भुकम्पका कारण पाकिस्तान, रावलपिंडी, मुर्री, झेलम, चारसद्धा, स्वात, खैबर, एबटाबाद, बाजौर, नौशेरा, मनसेहरा, बत्तग्राम, तोगर र कोहितान मा तेज झट्का महसूस गरीएको छ । भुकम्पको कारण प्रभावित क्षेत्रमा मानिसहरु सडक बाहिर निस्केका थिए । कैयौ स्थानका घरहरु ध्वस्त भएको खबर पनि छ तर क्षतीको पुर्ण जानकारी भने प्राप्त हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -