Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:५३:१६ बेलुका
- ADVERTISEMENT -

विमानस्थल सुचारु, चार आन्तरिक र एउटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट

प्रकाशित मिति: २०७६ भदौ ३१, मंगलबार

612
Shares
काभ्रेको पाँचखाल नगरपालिका– ३ धोडखोलाको डिलमा मंगलबार बिहान आकस्मिक अवतरण गरिएका हेलिकप्टर । तस्बिरः रासस

काठमाडौं, ३१ भाद्र २०७६ । मौसम बदलीका कारण दिउँसो केही समय अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । न्यून भिजिविलिटीका कारण अवरुद्ध बनेको विमानस्थल अपरान्हबाट सुरु भएको हो ।

मौसम बदलीका कारण आज चारवटा विमान डाइभर्ट भएका विमानस्थल कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

“बुद्ध एअरका तीन, श्री एअरको एक र इन्डिगो एअरको एउटा विमान मौसमका कारण डाइभर्ट भएका छन्,” प्रवक्ता तिवारीले बाह्रखरीसँग भने, “अहिले काठमाडौंसहित देशभरका विमानस्थल सुचारु भइसकेका छन् ।”

यसअघि विहान विभिन्न एअरका आठवटा हेलिकप्टर मौसम प्रतिकूलताका कारण काठमाडौं छिर्न नसकेपछि काभ्रे र सिन्धुलीमा अवतरण गराइएका थिए । अहिले मौसम अनुकूल भइसकेकाले उडान तथा अवतरणमा सामान्य अवस्थामा भइरहेको प्रवक्ता तिवारीले बताए ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -