Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१:२७:५२ दिउँसो
- ADVERTISEMENT -

ज्ञानेन्द्र शाहीलाई प्रहरीले पत्रकार सम्मेलनबाटै सुरक्षाकाे लागि नियन्त्रणमा

प्रकाशित मिति: २०७६ भदौ २९, आइतबार

743
Shares

काठमाडौं, २९ भाद्र २०७६ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पत्रकार सम्मेलनबाटै सुरक्षाकाे लागि नियन्त्रणमा लिएकाे छ।

ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएकाे ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले मन्त्री विरोध जनाएका थिए। सोही विषयमा उनले आइतबार पत्रकार सम्मेलन गरेका थिए।

उनीमाथि आक्रमण हुनसक्ने भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिएकाे राइले बताए। ‘पत्रकार सम्मेलनमा हुलहुज्जत भयो। विवाद चर्किने देखेपछि हामीले सुरक्षाका लागि परिसरमा राखेका छौं।’ उनले भने

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -