Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१०:३३ बिहान
- ADVERTISEMENT -

गोरखा नगरपालिका वडा नं १० छेपेटारमा प्रभु बैंक

प्रकाशित मिति: २०७६ भदौ १३, शुक्रबार

1003
Shares

गोरखा, भाद्र १३ गते शुक्रबार । प्रभु बैंक लि ले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं १०, छेपेटारमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले शाखाको समुद्घाटन गर्नु भएको थियो । शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा नगरप्रमुख पन्तले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

उहाले  छेपेटार शाखा कार्यालयबाट उक्त क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने विश्वास ब्यक्त गर्नुभयो । उहाले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनुभएका उक्त क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -