Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
११:२८:५४ राति
- ADVERTISEMENT -

भारतीय विदेश मन्त्री जयशंकर काठमाण्डौमा

प्रकाशित मिति: २०७६ भदौ ४, बुधबार

655
Shares

काठमाण्डौं, ४ भाद्र २०७६ । भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकर काठमाण्डौ आईपुग्नुभएको छ ।काठमाण्डौमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दे उहाँ १२ बजे काठमाण्डौ आउनुभएको हो ।

विदेशमन्त्री जयशंकरले आजै अपरान्ह काठमाण्डौमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकमा भारत पक्षको नेतृत्व गर्नुहुनेछ । संयुक्त आयोगको बैठकमा सहभागी हुनु अगाडि उहाँले आजै २ बजे प्रधानामन्त्री संग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै उहाँ संयुक्त आयोगको बैठकमा सहभागी हुन होटल याक एण्ड यति आउनुहुनेछ ।

संयुक्त आयोगको बैठकमा आज नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेशमन्त्री जयशंकरको सम्मानमा परराष्टमन्त्री प्रदीप ज्ञवालीले आजै बुधबार सांझ रात्रीभोजको आयोजना गर्नुभएको हो ।उहाँले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसंग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । विदेशमन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -