Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१८:२१ बिहान
- ADVERTISEMENT -

बैंक तथा वित्तीय क्षेत्रमा ३ वर्षदेखि लगानीयोग्य रकमको अभाव

प्रकाशित मिति: २०७६ भदौ २, सोमबार

790
Shares

काठमाडौं, २ भाद्र २०७६ । बैंक तथा वित्तीय क्षेत्रमा ३ वर्षदेखि लगानीयोग्य रकमको अभाव छ । बजारमा निक्षेप संकलन कम हुनु र कर्जाको माग उच्च हुँदा बैंकमा लगानीयोग्य रकमको अभाव भएको बैंकर्सहरु बताउँछन् । आर्थिक वर्ष २०७५÷०७६ मा पनि वित्तीय प्रणालीमा तरलता अभाव अत्याधिक देखिएको थियो ।

तरपनि २८ वाणिज्य बैंकहरुले उक्त वर्षमा कुल ६४ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा बैंकहरुको यस्तो नाफा ५२ अर्ब थियो । यो आधारमा २५ प्रतिशतले नाफा बढेको देखिन्छ । गत वर्ष सबैभन्दा बढी नाफा कमाउने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नविल बैंक रहेको छ ।

नेपाल राष्ट्र बैंकको फितलो नीतिको फाइदा उठाएर यतिधेरै नाफा गरेको अर्थविद् बताउँछन् । व्याजदर फरक (स्प्रेडदर)मा बैंकहरुले पालना नगर्दा नाफा बढेको छ । त्यस्तै निक्षेपमा ब्याजदरको सिमा तोक्ने र कर्जामा अधिक ब्याजदर लिने बैंकहरुको प्रवृतिले नाफामा उच्च वृद्धि भएको अर्थविदको तर्क छ ।

बाणिज्य बैंकहरुमध्ये सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा घटेको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ प्रतिशतले नाफा घटेको छ । तर २८ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा कमाउने बैंक सिभिल बैंक रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -