Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:२३ बिहान
- ADVERTISEMENT -

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

प्रकाशित मिति: २०७६ साउन ३२, शनिबार

904
Shares

काठमाडौँ, ३२ साउन २०७६ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । केही वर्षदेखि दम रोगबाट पीडित अधिकारी शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।

६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा सुरु गरेकी अधिकारीले मनको बाधबाट ठुलो पर्दामा अभिनय सुरु गरेकी थिइन् । चिनो, कन्यादान, भाउजुजस्ता फिल्ममा सुभद्राले गरेका जीवन्त अभिनयका लागि उनलाई सम्झिने गरिन्छ ।

उनले सयौं चलचित्र र टेलिचलचित्रसहित नाटक, गीतिनाटक र भिडियोफिल्ममा काम गरेकी छन् ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् ।

उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अधिकारीलाई साढे १२ बजेसम्म उनकै निवास स्वम्भ्युमा श्रद्धान्जली दिने र ३ बजे पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ।

उनका १ छोरा र छोरी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -