काठमाडौं,२९ साउन २०७६ । बिधालयलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।
काठमाडौंको धर्मस्थली स्थित गिनिज पब्लिक स्कुललाई दार्चुला स्थायी निवासी, समाजसेवी , सामाजिक अभियान्ता इन्स्योरेन्स करिब पाँच हजार रुपैयाँ बराबरको कक, ब्याटमिन्टन, montessori playing things, skipping, TT Ball एक कार्यक्रमका बिचमा बिधालयका Voice principle सुजत बाबू भट्ट लाई बितरण गर्नु भएको स्कूल इन्चार्ज रामेस्वर सिंखडाले जानकारी दिनु भयो ।








































