Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
३:०९:५४ दिउँसो
- ADVERTISEMENT -

त्रिवि शिक्षण अस्पताल महाराजगंज भित्र रहेको ट्रान्सप्लान्ट सेन्टरको छेठौं‌ तल्लामा आगलागी

प्रकाशित मिति: २०७६ साउन २८, मंगलबार

2909
Shares

काठमाडौं, २८ साउन २०७६ । त्रिवि शिक्षण अस्पताल महाराजगंज भित्र रहेको ट्रान्सप्लान्ट सेन्टरको छेठौं‌ तल्लामा आगलागी भएको हो ।

सो तलामा अस्पताल प्रसाशन कार्यलय रहेको थियो ।

आगलागीसँगै अस्पतालमा दमकलले आगो निभाउने काम गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।

आगालागीमा मानविय क्षति भएको छैन। छैठौं तलमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रसाशनले जनाएको छ । विरामीलाई कुनै समस्या नपरेपनि आगो नियन्त्रणमा लिने काम भइरहेको छ ।

विद्युतिय सट सर्किट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -