Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:५० बिहान
- ADVERTISEMENT -

अमेरिकाको मिसिसिपी राज्यमा करिब ७ सय आप्रवासी कामदार पक्राउ

प्रकाशित मिति: २०७६ साउन २३, बिहीबार

916
Shares

एजेन्सी, २३ साउन २०७६ । अमेरिकाको मिसिसिपी राज्यमा गैह्रकानुनी रुपमा रहेका ६ सय ८० जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

अमेरिकी अध्यागमन अधिकारीहरूले बिहीबार मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा मारी तीआप्रवासी कामदार पक्राउ परेका हुन् ।

इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टका अनुसार प्रहरीले ती कम्पनीका व्यापरिक तथ्यांकहरु पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । ती कामदारलाई पक्रन सयौं सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो । पक्राउ गरिएकाहरु कुन–कुन देशका हुन भनेर परिचय खुलाइएको छैन् ।

​​​​अध्यागमन अदालत, न्यायाधिवक्ताको कार्यालयमा उपस्थित हुनुपर्ने शर्तमा केहीलाई मानवीय कारणमा रिहाइ गरिएपनि बाँकीलाई भने लुजियानास्थित हिरासत केन्द्रमा राखिएको छ । मेक्सिकोको महावाणिज्यदूतावासले भने आफ्ना नागरिक पक्राउ परेको भए आवश्यक सहयोग गर्ने जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी रपमा बसिरहेकाहरुलाई जतिसक्दो चाँडो हटाइने बताएका थिए । अमेरिकामा करिब १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेको दावी गरिएको छ । त्यसमा धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका रहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -