Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:५७ बिहान
- ADVERTISEMENT -

नेपाली क्रिकेट खेललाइ विश्व सामु उत्कृष्ट बनाउछु : बाल खेलाडी आर्यन

प्रकाशित मिति: २०७६ साउन १७, शुक्रबार

1215
Shares

काठमाडौँ, १७ साउन २०७६ । नाइटिङ्गेल बिद्यालय कक्षा ९ मा अध्यनरतमा १२ बर्षीय बाल खेलाडी आर्यन जंग क्षेत्रि नेपाली क्रिकेट खेलप्रेमीहरुको लागि नौलो नाम होइन । २०६४ सालमा ललितपुर धोबिघाटमा जन्मेका उनि बिगत ५ बर्ष देखि क्रिकेट खेलमा सक्रिय छन् ।

इन्टर स्कुल प्रतियोगिता देखि राष्ट्रिय, अन्तराष्ट्रिय प्रतियोगितामा समेत प्रतिश्प्रधा गरिसकेका उनि भबिष्यका एक उज्ज्वल नक्षत्रका रुपमा दिन प्रतिदिन उदाउदै गएका छन् । काठमाडौँ क्रिकेट ट्रेनीङ सेन्टरमा क्रिकेट प्रशिक्षण लिईरहेका आर्यन अल-राउण्डर खेलाडीको रुपमा परिचित छन ।

आमा रन्जना खड्काको प्रेरणाले गर्दा सानै उमेर देखि नेपाली क्रिकेट खेललाइ नयाँ आयाम थप्न सफल बाल खेलाडी आर्यन जंग छेत्री पढाइमा समेत अब्बल छन् ।

फुर्सदको बेला गितार बजाउन मन पराउने उनि भबिष्यमा राष्ट्रको नाम उच्च बनाउन चाहन्छन । विभिन्न खेलमा म्यान अफ द म्याचको उपाधि समेत जित्न सफल आर्यन जंग क्षेत्रिले धेरै खेलहरुमा आफ्नो टिमलाइ जिताउन सफल भएका छन् । नेपालमा मात्र नभएर इण्डियामा समेत गएर नेपाली टिमको नाम उच्च बनाउन सफल उनले बेस्ट प्ल्येर, म्यान अफ द म्याच समेत जित्न सफल भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -