Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:४८ बिहान
- ADVERTISEMENT -

पाकिस्तानको आवासीय क्षेत्रमा सैन्य विमान दुर्घटना : १५ जनाको मृत्यु, १२ घाइते

प्रकाशित मिति: २०७६ साउन १४, मंगलबार

691
Shares

पाकिस्तान, बिबिसी, १४ साउन २०७६ । पाकिस्तानको राउलपिन्डीमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा दुर्घटना भएको विमानमा सवार पाँच जना चालक दलका सदस्य र १० जना सर्वसाधारणको ज्यान गएको जनाएको छ ।

दुर्घटनामा अन्या १२ जना घाइते भएका छन् ।  उक्त विमान परीक्षणका समयमा दुर्घटना भएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लाग्दा केही घरहरुमा समेत क्षति भएको बीबीसीमा उल्लेख  छ । राउलपिन्डी राजधानी इस्लामावाद नजिकै रहेको सैन्य इलाका हो ।

के कारण विमान दुर्घटना भएको भन्‍ने यकिन गर्न नसकिएको जनाएको छ । एएफपीका अनुसार विमान दुर्घटनालगत्तै स्थानीयको भीड जम्मा भएको र रुन तथा शोक मनाउन थालिएको छ ।  तस्बिरहरुमा देखिए अनुसार एक घर पूर्णमा क्षति भएको छ । दुर्घटनास्थलबाट अहिले पनि धुवाँ आइरहेको र दुर्घटनाग्रस्त प्लेनका टुक्राहरु घरको क्षतिमा छरपस्ट भएको एएफपीले जनाएको छ ।

यसअघि सन् २०१० मा इस्लामावाद नजिकै निजी विमान दुर्घटना हुँदा १५२ जनाले ज्यान गुमाएका थिए । जुन पाकिस्तानको इतिहासमै सबभन्दा बढी मानवीय क्षति भएको दुर्घटना थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -