Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:३४ बिहान
- ADVERTISEMENT -

निरन्तरको वर्षा र पहिरोको कारण विभिन्न राजमार्ग तथा मुख्य सडकहरु बन्द

प्रकाशित मिति: २०७६ साउन ७, मंगलबार

897
Shares

काठमाडौं, ७ साउन २०७६ । निरन्तरको वर्षा र पहिरोको कारण विभिन्न राजमार्ग तथा मुख्य सडकहरु बन्द अवस्थामा रहेका छन् । गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग र मेची राजमार्ग बन्द छन् ।

यस्तै, कान्ती लोकपथ, बेसीशहर,चामे सडक र बेनी–जोमसोम सडक खण्ड बन्द अवस्थामा रहेका छन् । मुख्य राजमार्ग र लोकमार्गमा सवारी नचल्दा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।

सडक खण्डका विभिन्न स्थानमा पहिरो जानुका साथै मोटरेवल पुल समेत बगाएको छ । विगल लामो समयदेखि लमजुङ र मनाङको सिमावर्ती क्षेत्र म्यार्दी खोलामा पुल बगाएपछि सवार आवागमन ठप्प छ ।

यस्तै, बेनी–जोमसोम सडक खण्डका विभिन्न स्थानमा पहिरो गएको छ भने अन्य राजगमार्गमा पनि पहिरोका कारण सवारीका साधन चल्न सकेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -