विचार न हो र यो विचार मेरो हैन साभार पस्किएको मात्र हुँ
काठमाडौं, ५ साउन २०७६ । नेपाली कॉंग्रेसका यूवा नेता महासमिती सदस्य एवम् सफल व्यावसायी राजेन्द्र बजगॉंईको बिचारमा अबको कॉंग्रेस नयाँ संरचना आफ्नो फेसबुकमा पोस्टगर्दे भनेका छन् ।
श्री रामचन्द्र पौडेल प्रधानमन्त्री, प्राध्यापक शशांक कोईराला सभापति, कृष्ण प्रसाद सिटौला सभामुख वा संवैधानिक अंग, प्रकाशमान सिंह डा. शेखर कोईराला उपसभापति कार्यवाहक
सीतादेवी यादव पदाधिकारी यथावत, सुजाता कोईराला उपराष्ट्रपति लगायत महिला नेत्रिहरूको मनग्य ब्यावस्थापन,
डा.मिनेन्द्र प्रसाद रिजाल तथा गगन कुमार थापा महामन्त्री लगायत नेतृत्वहरूको पूर्ण ब्यावथापन गर्दै केवि गुरुङ राष्ट्रपति वा दलित नेता त्यहाँ पुग्ने बाटो खोजे के हुन्छ ?
वा, विमलेन्द्र निधिलाई सभापतिमा प्रतिस्पर्धी बनाएर सर्वमान्य नेता शेर ब देउवा ज्यूलाई राष्ट्रपति सम्म देख्ने ईच्छा छ भन्छन गाऊँका नेता कार्यकर्ता ।
तपाईलाई कस्तो लाग्यो?
यो विचार मेरो हैन पस्किएको मात्र हुँ ! राजेन्द्र बजगॉंईको फेसबुक बाट ।









































