Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४६:४५ बिहान
- ADVERTISEMENT -

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही हुनुपर्छ : कांग्रेस (बिज्ञप्ति सहित )

प्रकाशित मिति: २०७६ साउन २, बिहीबार

721
Shares

काठमाडौं, २ साउन २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देहीमा गौतम बुद्धका मूर्तिहरु तोडफोड गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार प्रेस वक्तव्य जारी गर्दै सरकारसँग विश्वशान्तिका अग्रदूत गौतम बुद्धका मूर्तिहरु तोडफाड गर्नेमाथि कारबाहीको माग गरेका हुन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगत पर्ने सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्तिहरु बुधबार राति अज्ञात समूहले तोडफोड गरेको छ । राजमार्गको शंकरनगर चोकदेखि नयाँ मिलसम्म रहेका पाँच वटा बुद्धमूर्तिहरु तोडफोड गरिएको बताइएको छ ।

“विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतम बुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो,” प्रमुख सचेतक खाँणद्वारा जारी वक्तव्यमा भनिएको छ, “यसरी धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -