Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१३:०० बिहान
- ADVERTISEMENT -

बाढीका कारण आवतजावत ठप्प हुँदा अस्थायी पुल बनेपछि सुचारु

प्रकाशित मिति: २०७६ असार ३१, मंगलबार

1009
Shares

सिरहा, ३१ असार २०७६ । लगातार आएको बर्षाका कारण बाढिले पक्कि पुल बगेपछि अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले अस्थायी पल बानाईदिए पश्चात आवतजावत सुचारु भएको छ ।

सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुल वर्षाबाट आएको बाढीले बगाएपछि ५ दिनदेखि आवतजावत ठप्प भएको थियो । स्थानिय बासिन्दा स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विभिन्न समस्यामा परेका थिए ।

मान्छे नै तर्न नसक्ने र सवारीसाधन पनि वारी पारि गर्न नसक्ने अवस्थामा बिरामीलाई अस्पतालमा लैजानसमेत बैकल्पिक बाटो नभएको अवस्थामा सस्त्र प्रहरीले अस्थाई फलामे पुल निर्माण गरिदिएपछि आवतजावत सहज भएको स्थानिय श्यामलाल राजवंशिले जानकारी दिनु भयो ।

सशस्त्र प्रहरीले आफ्नो लगानीमा अस्थाई फलामे पुल निर्माण गरेको हो । पुल निर्माण पछि मोटर साइकललगायत २ पांग्रे सवारी र स्थानीय लाइ आवतजावतमा सहज भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -