Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:०८ बिहान
- ADVERTISEMENT -

अखिल (क्रान्तिकारी) द्वारा कैलाली जिल्लामा शैक्षिक हडताल

प्रकाशित मिति: २०७६ असार ३१, मंगलबार

993
Shares

कैलाली, ३१ असार २०७६ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंहलाई पक्राउ गरेको विरोधमा आज ९मंगलबार० कैलाली जिल्लामा शैक्षिक हडताल गरेको छ ।

अखिल (क्रान्तिकारी) का कैलाली जिल्ला उपाध्यक्ष पदम काफ्लेले शनिबार विज्ञप्ति जारी गर्दे अध्यक्ष बबरजंगबहादुर सिंहलाई गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको भन्दै घोर आपत्ति गर्दै चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेका थिए ।

उपाध्यक्ष काफ्लेले विज्ञप्तिमा भनेका छन्, ‘परिवर्तनको नेतृत्व गर्ने हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० विगत लामो समायदेखि विद्यार्थीको नजिक रही शैक्षिक क्षेत्रका विकृति विसंगति र शैक्षिक माफियाको विरुद्धमा आवाज उठाउँदै संघर्षरत रहेको कुरा अवगत नै छ ।’

विज्ञप्तिमा उपाध्यक्षले भनेका छन्, ‘यसै सन्दर्भमा हाम्रो संगठनका कैलाली जिल्ला अध्यक्ष कमरेड बबरजंगसिंहलाई राजनीतिक आस्थाका कारण गैरन्यायीक रुपमा आफ्नो उपचारको क्रममा मेडिकल गएको अवस्थामा बैशाख २७ गते यो नालायक फासिवादी केपी–पिके सरकारको हैकमवादी गृह प्रशासनले गुण्डागर्दी शैलीमा गिरफ्तार गरेको र आजसम्म असुहाउँदो मुद्दा दर्ता गरी रु पाँच लाख धरौती मागेको र सर्वोच्चमा रिट पर्दा अदालतले विना धरौती रिहा गर्दा पनि नालायक सरकारको गृह प्रशासनले पुनः गिरफ्तार गरी हिजो मिति २०७६ असार २७ गते सांगठनिक कार्यक्षेत्र नरहेको जिल्ला कञ्चनपुर पुर्याएकोप्रति हाम्रो संगठन घोर आपत्ति जनाउँदछ ।

यस प्रकारको गलत नियतको मुद्दा खारेजकोलागि जोडदार माग राख्दछौं । यदि यो विज्ञप्तिलाई ध्यानमा नराखी जबरजस्त फसाउने नियतले अघि अई यसको कडा जवाफ दिन अखिल (क्रान्तिकारी) तयार रहेको कुरा जानकारी गर्दै फेरी पनि विना सर्त रिहाको जोडदार माग राख्दै निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछौं ।’

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -