Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:११:०१ बिहान
- ADVERTISEMENT -

‘एउटै सञ्‍चार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न दिदैँनौ’ : सञ्‍चारमन्त्री बास्कोटा

प्रकाशित मिति: २०७६ असार ३०, सोमबार

1098
Shares

काठमाडौँ, ३० असार २०७६ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्‍चार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा सञ्‍चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘एउटै सञ्‍चार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न दिदैँनौ । यसले मिडियामा असन्तुलन ल्‍याउँछ।’

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्‍चार माध्याममा विदेशी लगानी स्विकार गर्नै नसकिने प्रष्टयाए। उनले भने,’नेपाली सञ्‍चार माध्‍यममा विदेशी लगानी भित्र्याउन दिदैनौ।यसले हिंसा र आतंकवादी क्रियापलापलाइ प्रश्रय दिने सम्भावना धेरै हुन्छ।’

उनले संचार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए।केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति छ ।

मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने सञ्‍चार माध्यामलाई कार्वाही हुने पनि बताए।उनले सञ्‍चार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -