- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सांसदको भत्ता मोहः दसैंभत्ता पनि मागे

July 4, 2019
637
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ असार २०७६ । संघीय संसद्का सांसदले दसैंभत्ता मागेका छन् । जनताबाट चुनिएका सांसदले मासिक पारिश्रमिक त लिएकै छन् ।

उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् । उनीहरु कर्मचारीसरहको भत्तामा पनि लोभिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुको मागप्रति अर्थमन्त्री डा। युवराज खतिवडा पनि सकारात्मक देखिएका छन् । श्रमिकदेखि कर्मचारीसम्मले दसैंमा एक महिना बराबरको भत्ता पाउने तर आफूहरुले किन नपाउने भन्ने जिज्ञासा राखेका थिए ।

सांसद र तिनका सचिवालयमा काम गर्ने कर्मचारीले दसैंभत्ता नपाउने गरेका कारण समस्या भएको सांसदहरुको तर्क छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com