- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

फ्रान्समा गर्मीले जनजीवन अस्तव्यस्त

June 28, 2019
747
Shares
- ADVERTISEMENT -

बिबिसी, पेरिस, १३ असार २०७६  । फ्रान्समा गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । त्यहाँको सरकारले तापक्रम बढ्दै गएपछि रेड अलर्ट जारी गरेको छ ।

सोही अलर्ट देशका दक्षिणी भागका चार क्षेत्रका जारी गरिएको हो । यसअघि सन २००३ मा फ्रान्समा तापक्रम ४४ दशमलब १ डिग्री सेल्सियस पुगेकोमा त्यतिबेला हजारौँ मानिसको मृत्यु भएको थियो । अहिले त्यो रेकर्ड पनि उछिन्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

तापक्रमको हिसाबले सबैभन्दा खतरनाक अवस्थामा रेड अलर्ट जारी गरिने हो । त्यो भन्दा एक तह मुनिको खतराका लागि अरेन्ज अलर्ट जारी गरिन्छ ।

चार क्षेत्र बाहेकका अन्य क्षेत्रमा भने अरेन्ज अलर्ट जारी गरिएको छ । जर्मनी,पोल्याण्ड, चेक रिपब्लिक लगायतका देशमा  पनि तापक्रम निकै बढेको छ । स्पेन बढ्दो तापक्रमकै कारण क्याटालोनिया क्षेत्रमा लागेको आगो निभाउन संघर्ष गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com