२०८३ जेठ ५, मंगलबार
३:०५:३१ राति
- ADVERTISEMENT -

बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य : कहा के भयो हेर्नुहोस विवरण

प्रकाशित मिति: २०७६ असार १०, मंगलबार

1359
Shares

काठमाडौं, १० असार २०७६ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ ।

सवारी साधन बिहानै देखि सडकमा गुडिरहेका छन् । चोक-चोकमा सुरक्षकर्मी परिचलन गरिएको छ । उपत्यकाका शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

आफ्ना नेताको हत्याको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा भने बन्दको प्रभाव तुलनात्मक रुपमा कम परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयको टाइम बम विस्फोट गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ समिति चोकस्थित पूर्व पश्चिम राजमार्गदेखि चन्द्रौटादेखि गोरुसिङ्गे सडक खण्डमा वम विस्फोट भएको छ । प्रहरीका अनुसार चितवन रामपुरस्थित सहिद बहुमुखि क्याम्पसको जंगलमा सिलिण्डर वम विस्फोट भएको छ ।

कहा के भयो हेर्नुहोस विवरण

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -