चितवन, ८ असार २०७६ । बिहान ७ बजेदेखि बन्द नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।

बिहान खसेको पहिरो हटाइएपछि यातायात सुचारु भएको हो ।

अहिले पहिरो हटेपछि दुई तर्फी नै गाडी गुड्न थालेको बताइएको छ । बिहान ७ बजेतिर खसेको पहिरो केही समयअघि हटाइएको प्रहरीले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्