Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:०३ दिउँसो
- ADVERTISEMENT -

हुम्ला शोकमय : १३ दिनसम्म कार्यपालिकाको बैठक नबस्ने निर्णय

प्रकाशित मिति: २०७६ असार ५, बिहीबार

876
Shares

सिमकोट, ५ असार २०७६ । कर्णाली नदीमा जीप खसेर बेपत्ता हुन भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको शोकमा गाउँ कार्यपालिकाले १३ दिनसम्म कुनै पनि बैठक तथा कार्यक्रम संचालन नगर्ने भएको छ ।
उपाध्यक्ष हमालको झोला भेटिए पछि बुधबार दिउसो आकस्मिक रुपमा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले १३ औं दिन असार १५ गतेसम्म गाउँ कार्यपालिकाको बैठक तथा अन्य कुनै पनि गतिविधि संचालन नगर्ने निर्णय गरेको अध्यक्ष कर्ण बहादुर रावलले बताउनु भयो ।

त्यो संगै उपाध्यक्ष हमालको क्रियाका लागि लाग्ने सबै खर्च र अन्य बेपत्ताहरुका लागि जनही दश हजार क्रिया खर्च सहयोग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यो संगै असार १५ गते पालिकाका सबै विद्यालय र सरकारी कार्यालय बन्द गर्ने सोही दिन पालिकामा शोक सभा आयोजना गरिने भएको छ ।

यता अहिले याङ्चु बगरबाट गोताखोरले पुन खोजी कार्य सुरु गरेको छ । गोताखोर टोलीले घटना स्थलको दुई किलो मिटर दुरीसम्म खोजी कार्य गर्ने जनाएको छ । भने बेपत्ता भएकाहरुका आफन्तहरुले अहिले खोजी कार्य गरी रहेको र दिउसोसम्म केही नभेटिए कुसको पुत्ला बनाएर दाहसंस्कार गरिने भएको छ ।

गत असार ३ गते खार्पुबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जीप खस्दा उपाध्यक्ष सहित ११ जना बेपत्ता हुनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -