२०८३ वैशाख २८, सोमबार
८:१८:५६ बिहान
- ADVERTISEMENT -

लोक सेवा आयोगले असार १० गतेसम्म फारम भर्ने म्याद थप

प्रकाशित मिति: २०७६ असार ४, बुधबार

1113
Shares

काठमाडौं, ४ असार २०७६ । लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञापनमा आवेदन दिने म्याद थपेको छ । बीचमा विज्ञापन रद्द गर्ने वा नगर्ने भन्ने विवादका कारण फाराम भर्न रोकिएको र पछिल्लो समय अत्याधिक चाप भएका कारण म्याद थपिएको हो ।

फाराम भर्ने अन्तिम म्याद आइपुग्दा फाराम भर्नेको अत्याधिक चापका कारण लोकसेवाको सर्भर नै डाउन भएपछि आवेदन दिन पाएका थिएनन् ।

मंगलबार एक सूचना जारी गर्दै लोक सेवा आयोगले असार १० गतेसम्म फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ ।

जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन माग गरेको थियो । आयोगको सर्भरमा चाप भइ दरखास्त अपलोड गर्न कठिनाइ भएकोले फाराम भर्ने म्याद असार १० गतेसम्म कायम गरिएको सूचनामा उल्लेख छ ।

दोब्बर दस्तुर तिरी आवेदन गर्ने म्याद असार १७ गतेसम्म कायम गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -