- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

३ बर्षे स्नातक तहमा २०६९ पछि पास गर्न नसकेका लागि अन्तिम मौका परीक्षा खुल्यो [सूचनासहित]

June 18, 2019
953
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौ, ३ असार २०७६ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ बर्षे स्नातक तहमा २०६९ पछि भर्ना भएका वा २०७० सालमा पहिलो बर्षको परीक्षा दिएका तर पास हुन नसकिरहेकाहरुका लागि मौका परीक्षा खुलाएको छ ।

आज एक सूचना निकाल्दै वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरूसँगै यो परीक्षाको ब्यवस्था गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

परीक्षा फारम मिति २०७६ साल असार ३ गते देखि साउन १ गते सम्ममा र दोव्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र (२०७६ साउन ८ गते सम्म) परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । सूचनाको रातो हाईलाईटमा ध्यान दिनुहोस् ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पस–कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल असार ३ गते देखि साउन १ गते सम्ममा र दोव्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र (२०७६ साउन ८ गते सम्म) परीक्षा आवेदन फारम भरि बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचनामा पूरा विवरण पढ्नुहोस् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com