Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:४१ बिहान
- ADVERTISEMENT -

गुठीलाई मास्ने काम गरेको भन्दै नेपाली कांग्रेस (विपी) आपत्ति

प्रकाशित मिति: २०७६ जेठ ३२, शनिबार

1105
Shares

काठमाडौं, ३२ जेठ २०७६ । नेपाली कांग्रेस (विपी) ले गुठी विधेयकको विरोध गरेको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकले गुठीलाई मास्ने काम गरेको भन्दै उसले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति प्रकाशित गरी पार्टीले सरकारलाई तत्काल विधेयक फिर्ता लिन र गुठी बचाउनसमेत माग गरेको छ । पार्टी महामन्त्री सुशीलमान शेरचनद्धारा प्रकाशित विज्ञप्तिमा गुठी र गुठियारलाई राज्यले कुनै सहयोग नगरेको अवस्थामा पनि उनीहरु आफ्नै ढंगले चल्दै र चलाउँदै आएकामा गुठीलाई प्राधिकरण मातहत राख्ने निर्णयले गुठीको मर्ममाथि प्रहार गरेको जनाइएको छ ।

संसदबाट पारित भएर विधेयक लागू भएमा बौद्ध धर्मका गुम्बाहरुका अधिनमा रहेका चल अचल सम्पत्ति, मुस्लिम समुदायका मस्जिदमा सरकारको नियन्त्रण हुने भन्दै पार्टीले विधेयकको विरोध गरेको छ ।

उक्त संस्थाहरुमा राजनीतिक प्रभाव पारी नेकपा कार्यकर्ताको नियन्त्रमा जाने खतरा समेत औल्याएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आज काठमाडौंमा विरोध ¥यालीसमेत निकालेका छन् । नेपालका संस्कृति, जात्रा तथा पर्व हेर्न विदेशबाट धेरै पर्यटकहरु आउने गरेकाले गुठीसम्बन्धी नयाँ व्यवस्थाले बैदेशिक मुद्रासमेत नआउने पार्टीको ठहर छ । निजी गुठीलाई सरकारी बनाउँदा संरक्षण कसले गर्छ भन्ने प्रश्नसमेत उठाइएको छ ।

गुठीसम्बन्धी विधेयकको विरोधमा गत आइतबार माइतिघरमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीको रिहाई गर्नसमेत सरकारसँग माग गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -