- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

यातायात मन्त्री महासेठको गाडी पुल नहुँदा खोलामा डुब्यो

June 10, 2019
1043
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्याङ्जा, २७ जेठ २०७६ । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको हो । मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेको हो ।

- ADVERTISEMENT -

Advertisement

खोलामा डुबेको गाडीको इन्जिन नै सिन भएको छ र क्रेनको सहयोगमा बाहिर निकालिएको छ । मन्त्री भने अर्को गाडीमा फर्किएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिनुभयो   ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com