२०८३ जेठ ५, मंगलबार
१:३९:२३ राति
- ADVERTISEMENT -

सवारी दुर्घटना हुदाँ १८ जना घाईते

प्रकाशित मिति: २०७६ जेठ २६, आइतबार

3270
Shares

इच्छाकामना, २६ जेठ २०७६ । आज बिहान चितवनमा सवारी दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् ।

काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना १ क ६४११ नम्बरको सिमेन्ट बोक्ने ट्याङ्ककर र गोरखाबाट काठमाडौँ जादैँ गरेको ना ४ ख १४०४७ नम्बरको बस पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा आज विहान एक आपसमा ठोक्किदाँ बसमा सवार १८ जना घाईते भएका हुन् ।

अन्यको भने स्थानिय पोलिक्लिनिक कुरिनघाटमा उपचार भइरहेको छ । अहिले दुबै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाईते मध्ये ६ जनालाई स्थानिय पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -