२०८३ जेठ ५, मंगलबार
३:३३:२७ राति
- ADVERTISEMENT -

‘राधे’लाई रिहा नगरे आन्दोलन गर्ने : तरुण दल

प्रकाशित मिति: २०७६ जेठ २५, शनिबार

518
Shares

काठमाडौं, २५ जेठ २०७६ । तरुण दल धादिङका नेता राधाकृष्ण भण्डारी (राधे) लाई प्रहरीले पक्राउ गरेपछि केन्द्रीय कार्यसमितिले औपचारिक रुपमै उनको रिहाइको माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार पत्रकार सम्मेलन गरेर भण्डारीको रिहाइ नगरे तरुण दलले आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन्  । प्रहरीले भण्डारीलाई गत बुधबार साँझ धादिङमा पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको छ ।

तरुण दलका अध्यक्ष बस्नेतले भने सरकारको निर्देशन अनुसार पक्राउ गरेको आरोप लगाएका छन् । साथै राधेलाई सरकारकै निर्देशन अनुसार हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

हुँदै नभएको घटनामा संलग्नता देखाएर नियन्त्रणमा लिएको भन्दै तरुण दलले उक्त घटनाको विरोध जनाएको बताएको छ । प्रहरीले भने राधेलाई गाउँमा स्थानीयबासीलाई कुटपिट गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -