Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४२:५३ बिहान
- ADVERTISEMENT -

काठमाडौंमा हावाहुरीसहितको वर्षा

प्रकाशित मिति: २०७६ जेठ २४, शुक्रबार

840
Shares

काठमाडौं, २४जेठ २०७६ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा एकाबिहानै हावाहुरीसहितको वर्षा भएको छ । यो हावाहुरीको गति निकै तीव्र भएका कारणले केही स्थानमा विद्युत आपूर्ति बन्द भएको छ ।

उनले शुक्रबार बिहान काठमाडौंमा आएको हावाहुरी पनि त्यही चापिय असरले भएको बताए । उनले मेघगर्जनसहितको हावाहुरीको क्रम काठमाडौं बिहान ९ बजेसम्मै रहन सक्ने बताए ।

हावाहुरीले केही रुखहरु ढाल्दाससमेत सडक अवरुद्ध भएको छ । मौसमविद् सुवास रिमालले बिहीबार कैलाली कन्चनपुरमा पश्चिम चापिय असरका कारण हावाहुरी आएको र त्यही प्रणाली पूर्वतिर आएको बताए ।

उनले दिउँसोतिर पनि फेरि यस्तै हावाहुरीसहितको वर्षा हुन सक्ने बताए ।

त्यसपछि बिस्तारै पूर्वतिर सर्नेसमेत उनले बताएका छन् । बंगालको खाडीबाट जलवाष्प आइरहेकाले केही दिनसम्म असर पार्ने नै देखिने मौसमविद् रिमालले बताए । उनले भने, ‘मनसुन अझै सुरु भएको छैन । ढिला नै आउला
। तर मेघगर्जनसहितको वर्षा र चट्याङ लाग्ने क्रम भइरहने छ ।’

उनले सचेत रहेर बस्न पनि आग्रह गरेका छन् । प्रिमनसुनमा विध्वंश मच्याउने क्रम जारी नै रहने मौसमविद् रिमालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -