- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम : विश्वप्रकाश शर्माले गरे रगत दान

June 6, 2019
1522
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, २३ जेठ २०७६  । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम पनि सुरु गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

रक्तदान कार्यक्रमलाई हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पनि काँग्रेसको योजना छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगतको पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिदैछ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै उनले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रमको पनि सुरु गरिएको स्पष्ट पारे । काठमाडौं उपत्यका भित्र रगतको अभाव हुन नदिन नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुको संयोजनमा यो कार्यक्रम सुरु गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com