२०८३ वैशाख २८, सोमबार
८:२७:१३ बिहान
- ADVERTISEMENT -

आज बिश्व बाताबरण दिबस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै

प्रकाशित मिति: २०७६ जेठ २२, बुधबार

1228
Shares

काठमाडौं , २२ जेठ २०७६ । “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस बुधबार मनाइँदैछ । दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

विश्व वातावरण दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ठूलो शहर देखि सानो वस्ती सम्मपनि प्रदूषण बढेको उनले उल्लेख गरेका छन् । मानिसहरुले स्वासप्रश्वासमा फोहोर वायु प्रयोग भइरहेको तथा  त्यसले मानिसको आयु समेत घटाइरहेको जनाएका छन् । विश्व बैंकका अनुसार वर्षेनी वायु प्रदूषणको मूल्य ५ ट्रिलियन डलर सम्म परिरहेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्सले वायु प्रदूषणका कारण विश्वभरीमा वर्षेनी ७० लाख मानिसको मृत्यु भइरहेको जनाएका छन् ।

यसले बालबालिकाको विकासमा अप्ठेरो भइरहेको र अर्थतन्त्रलाई क्षति गरिरहेको तथा विश्वव्यापी रुपमा मौसमको आपतकालको अवस्था ल्याएको जनाएका छन् ।

त्यसबाट बच्न कोल फायर्ड पावर प्लान्ट विस्थापित गर्नुपर्ने,  कम प्रदूषण निम्त्याउने उद्योगको प्रवर्द्धन, पुनर्नवीकरणीय उर्जाको प्रयोग जस्ता कुरामा ध्यान दिनुपर्ने उनले जनाएका छन् । उनले ग्रे इकोनोमी होइन गृन इकोनोमीतर्फ विश्व अघि बढ्नुपर्ने कुरामा पनि सबैको ध्यानाकर्षण गराएका छन् ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -