२०८३ वैशाख २८, सोमबार
८:११:१८ बिहान
- ADVERTISEMENT -

काङ्ग्रेस सांसदले जिल्लाका सबै स्थानीय तहलाई एम्बुलेन्स सहयोग

प्रकाशित मिति: २०७६ जेठ २१, मंगलबार

863
Shares

दोलखा, २१ जेठ २०७६ । संघीय सांसद एवं कांग्रेस नेता जिपछिरिङ लामाले दोलखा जिल्लामा १० वटा एम्बुलेस रु दुइ वटा शब वहाना सहयोग गर्नु भएको छ ।

जिल्लामा रहेका नौ वटा स्थानीय तहलाई एक–एक ओटा एम्बुलेन्स, भीमेश्वर र जिरी नगरपालालिका थप एक एक वटा शब वाहान सहयोग गरेका तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानले जनाएको छ ।

आफुले कमाएको सम्पति र सांसद भएबापत आउने तलब–भत्ताको रकम खर्च गरि १ करोड ४४ लाखमा एम्बुलेन्स खरिद नागरिकको सेवा गरेको लामा भनाई छ । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य समेत रहेका लामाले सहयोग हस्तान्तरण गर्दा आफ्नो कुनै राजनीतिक स्वार्थ नरहेको प्रस्ट पारेका छन् ।

यसअघि पाँच स्थानीय तहलाई गत मंसिरमै उनले एम्बुलेन्स दिएका थिए । उनले आमाबाबुको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको तर्फबाट एम्बुलेन्स र शव वाहन प्रदान गरेका हुन् ।

एम्बुलेन्स नभएकै कारण धेरै बिरामीलाई समयमानै अस्पताल पु¥याउन नसक्दा मृत्यु भएको खबर सार्वजनिक भइरहेका बेला त्यस्ता समस्या नआओस् भन्ने उद्देश्यले एम्बुलेन्स वितरण गरिएको लामाको बताएका छन् । एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सांसद लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन एम्बुलेन्स पाउने स्थानीय तहलाई आग्रह गरेका छन् । ‘यो पार्टी र ऊ पार्टीको नभनी सबैलाई सेवा दिनुहोस’ सभासद् लामाले भने, ‘मेरा लागि दोलखाबासी सबै समान हुन त्यसैले कसैलाई भेदभाब नगरि सेवा दिनु होला ।’

भिमेश्वर र जिरी नगरपालिकालाई भने शव वाहन पनि दिइएको हो । उनले गत वर्ष गौरीशंकर गाउँपालिका ८ खारेलाई पनि एक एम्बुलेन्स उपलब्ध गराएका थिए । त्योसहित सांसद लामाले जिल्लामा दश वटा एम्बुलेन्स वितरण गरिसकेका छन् ।

 

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -