२०८३ जेठ ३, आइतबार
५:०८:४१ बेलुका
- ADVERTISEMENT -

प्रदर्शनकारीमाथि सेनाको अन्धाधुन्ध गोली प्रहार, ३० को मृत्यु सयौं घाइते

प्रकाशित मिति: २०७६ जेठ २१, मंगलबार

753
Shares

काठमाडौं, २१ जेठ २०७६ । सुडानमा सेनाले प्रदर्शनकारीमाथि चलाएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ३० जनाको ज्यान गएको छ । सयौं घाइते भएका छन् ।

चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति घाइते भएको र मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने दाबी गरेको छ ।

सुडानको राजधानी खार्तुममा सेनाले सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि गोली प्रहार गरेको हो ।

सेनाले अस्पतालभित्र समेत प्रवेश गरेर गोली चलाएको अधिकारकर्मीहरुले जनाएका छन् ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।

संयुक्त राष्ट्रसंघ लगायत विभिन्न मानवअधिकारवादी संस्थाहरुले निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -