- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

भारतीय विदेशमन्त्रीलाई सभापति देउवाको बधाई

June 2, 2019
662
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, १९ जेठ २०७६ ।

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

एस जयशङ्करले भारतको वैदेशिक सेवामा गर्नुभएको लामो अनुभव र योगदानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बाह्य मामिला सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उच्च सफलता मिल्ने सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज एक पत्रमार्फत एस जयशङ्करलाई भारतको विदेशमन्त्रीमा नियुक्त हुनु भएकामा बधाई दिनुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

साथै सभापति देउवाले विदेशमन्त्री एस जयशङ्करको कार्यकालमा नेपाल र भारतबीचको आपसी सम्बन्ध अझ बलियो हुने अपेक्षा गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com