२०८३ जेठ ५, मंगलबार
४:०४:३७ बिहान
- ADVERTISEMENT -

गौतम बुद्ध क्रिकेट रंगशाला पुनः निर्माण कार्य सुरु

प्रकाशित मिति: २०७६ जेठ १८, शनिबार

1046
Shares

चितवन, १८ जेठ २०७६ । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला फेरि  भएको छ । सहमती भए संगै सनिवार बिहान ७ बजेदेखि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा चितवनका राजनितिक दल ,नागरिक समाज ,पत्रकार कर्मचारी स्थानिय तथा आम सर्बसाधाहरणको सहभगितामा भत्किएका बार निर्माणका साथै बृहत जन सहभागिताका साथ निर्माण कार्य भएको छ ।

 

 

स्थानीय पाँच वटा टोल विकास संस्थाहरुले निर्माण कार्य सुरू गर्न धुर्मुस सुन्तली फाउन्डेसनलाई आग्रह गरेका छन् । स्थानीय टोल विकास संस्थाहरुले सुरक्षा दिने भएपछि रंगशालाको निर्माण कार्य फेरि सुरू भएको हो । सो जन स्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ,उपाध्यक्ष कुन्जना घिमीरे समेतको सहभगिता छ ।

विभिन्न संघ सस्थाले समुहगत रुपमा श्रमदान पनि गर्न थालेका छन् । स्थानिय जनताको सहभागीता पनि रहेको छ । रंगशाला निर्माण स्थलमा सघींय सांसद कृष्ण भक्त पोखरेलको समेत पुग्नुभएको छ ।

भत्किएको पर्खाल स्थानीय र टोल विकास संस्था मिलेर उठाउने सहमति भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -