२०८३ जेठ ३, आइतबार
५:२७:४१ बेलुका
- ADVERTISEMENT -

ज्येष्ठ नागरिक आन्दोलन अन्त्यको घोषणा

प्रकाशित मिति: २०७६ जेठ १७, शुक्रबार

4011
Shares

काठमाडौं,१७ जेठ २०७६ । ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो ।

सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ ।

बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ नागरिकले सरकारको जयजयकार गर्दै आफूहरूको सडक आन्दोलन समाप्त भएको र अबको आन्दोलनको स्वरूप परिवर्तन गरिने बताउनुभयो ।

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले सडक आन्दोलनसकिएकोभन्दै ज्येष्ठ नागरिक हकहितका लागि पैरवी गर्न भने आफूहरु अझै नथाकेको बताउनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईलेज्येष्ठ नागरिकको धर्ना स्थलमै पुगी धर्नाको ब्यानर झिकेर ज्येष्ठ नागरिकको आन्दोलन समाप्त भएको घोषणा गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकको हकहितका लागि सरकार सधैँ प्रतिबद्ध भएको भन्दै सरकारले ज्येष्ठ नागरिकको भत्ता बृद्धि गरेर ज्येष्ठ नागरिकलाई न्याय गरेको बताउनुभयो ।
तीन वर्षसम्म ज्येष्ठ नागरिक सङ्घर्ष समिति र त्यसपछि अग्रज समाज नेपाल नामक संस्थाको अगुवाइमा ज्येष्ठ नागररिले सडक आन्दोलन गर्दै आएका थिए ।

ज्येष्ठ नागरिकलाई मासिक पाँच हजार भत्ता दिनुपर्ने आफूहरूको अहिलेको माग भए पनि सरकारले उक्त भत्तालाई क्रमिकरूपमा बृद्धि गर्दै जाने प्रतिबद्धता जनाएकाले आफूहरूले सडक आन्दोलन अन्त्य गरेको उहाँको भनाइ छ ।

बृद्ध भत्ता बृद्धि गरिएकोमा उहाँले प्रधानमन्त्रीलाई विशेष धन्यवाद प्रदान गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -